चीनले जापानलाई दबाब दिएपछि...
barnanmedia.com · Mon Jul 06 04:48:40 GMT 2026

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)ले जासुसी, सामुद्रिक आक्रामकता र आर्थिक दबाबका माध्यमबाट जापानविरुद्ध निरन्तर दबाब सिर्जना गरेको छ ।
जापानका सेमिकन्डक्टर, रोबोटिक्स तथा अन्य अत्याधुनिक उद्योगहरू चिनियाँ गुप्तचर सञ्जालको निशानामा परेका छन् । साइबर घुसपैठ तथा उद्योगभित्रका व्यक्तिहरूलाई प्रलोभनमा पारेर संवेदनशील सूचना संकलन गर्ने गतिविधिले जापानको प्रतिस्पर्धात्मक क्षमतामाथि गम्भीर चुनौती खडा गरेको उल्लेख छ ।
Read full story at source (barnanmedia.com)