आणविक हतियारयुक्त लामो दूरीको क्षेप्यास्त्र परीक्षण गर्दै चीन
clickmandu.com · Mon Jul 06 05:07:57 GMT 2026

एजेन्सी । चीनले आगामी २४ घण्टाभित्र दक्षिण प्रशान्त महासागरमा नक्कली वारहेड भएको आणविक क्षमताको लामो दूरीको मिसाइल परीक्षण गर्ने तयारी गरिरहेको यस क्षेत्रका कूटनीतिज्ञहरूलाई जानकारी दिइएको छ ।
सोमबार दिउँसो क्षेत्रीय सरकारहरूलाई दिइएको यो खबर अस्ट्रेलिया र फिजीले नयाँ रक्षा गठबन्धन गरेको केही घण्टापछि आएको हो ।
Read full story at source (clickmandu.com)