केयूमा नीतिगत भ्रष्टाचार : निर्देशिका बनाएर पूर्वपदाधिकारीलाई टन्न सेवा–सुविधा प्रदान
bishowkhabar.com · Mon Jul 06 05:11:51 GMT 2026

काठमाडौं– काठमाडौं विश्वविद्यालय (केयू)ले पूर्वउपकुलपति र पूर्वरजिस्ट्रारलाई विशेष सेवा–सुविधा उपलब्ध गराउने गरी निर्देशिका बनाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।
नियमविपरीत सुविधा बढाइएको भन्दै परेको उजुरीपछि अख्तियारले अनुसन्धान अघि बढाएको हो ।
Read full story at source (bishowkhabar.com)