भीरमा फालिएकाे टेम्पाे प्रकरणः जिल्ला प्रशासनमा बिना निष्कर्ष टुंगियाे छलफल
deshsanchar.com · Sun Jun 14 15:45:36 GMT 2026

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा एक महिलाको टेम्पो भीरमा खसालिएको घटनाबारे आईतबार दिउँसाे जिल्ला प्रशासन कार्यालय कैलालीमा लामाे समयसम्म चलेकाे छलफल बिना निष्कर्ष टुङ्गिएकाे छ।
Read full story at source (deshsanchar.com)