‘अक्षरा’को पोस्टरमा बिग्रिएको सम्बन्ध
baahrakhari.com · Mon Jul 06 05:20:02 GMT 2026

काठमाडौं । चलचित्र ‘अक्षरा’को दोस्रो पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारद्वय सुशील सिटौला र न्यान्सी खड्कालाई शीर्ष भूमिकामा प्रस्तुत गरिएको छ ।
पोस्टरमा दुवै कलाकार विपरीत दिशातिर फर्किएका छन् । यसले उनीहरू प्रेमी–प्रेमिका हुनसक्ने अनुमान लगाउन सकिन्छ । उनीहरूको अनुहारको भावले सम्बन्धमा आएको खटपट देखाएको छ । वैचारिक दूरी, असमझदारी र बिछोडको मर्मलाई पोस्टरले देखाएको छ ।
Read full story at source (baahrakhari.com)