जिप दुर्घटनामा एकको मृत्यु, ३ जना घाइते
setopati.com · Mon Jul 06 05:27:14 GMT 2026

गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
सोमबार बिहान २ बजेतिर जिल्लाको रेसुङ्गा –८ गजुरामा तम्घास–रेसुङ्गा सडकखण्डमा पोखरीबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज १५२८ नम्बरको सफारी जिप बिरुवाको जालीमा ठोक्किएर दुर्घना हुँदा ४ जना घाइते भएका थिए।
Read full story at source (setopati.com)