ऋण खोजेर सुरु गरेको तरकारीखेतीले सोवितलाई दिलाएको पहिचान
nepaltvonline.com · Fri May 22 00:08:53 GMT 2026

म्याग्दी- तीस वर्षअघि साथमा एक सय रुपैयाँ नभएर तरकारीको बीउ किन्न नसकेका बेनी नगरपालिका–२ खबराका ५० वर्षीय सोवित शर्माको जीवनमा माटोसँगको मित्रताले नाम, दाम र पहिचान दिलाएको छ ।
“ऋण खोजेर १५० रुपैयाँको बीउ किनेर २०५२ साल असारमा धानको बदला बन्दा र काउली रोप्दा छिमेकीहरूले मति बिग्रिएको भने”, शर्मा सम्झनुहुन्छ, “भदौमा प्रतिकिलो दुई रुपैयाँमा पनि नबिकेको काउली बन्दा जमिनमै पुरेर त्यसैमा लगाएको सागले काउली बन्दाको समेत लगानी उठायो ।”
Read full story at source (nepaltvonline.com)