विपद् प्रभावित ५७ परिवारलाई सिटिजन लाइफले गर्यो सिरक–डसना वितरण
baahrakhari.com · Mon Jul 06 05:30:57 GMT 2026

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कालीकोटमा अविरल वर्षाका कारण प्रभावित परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको छ ।
कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रसँगको समन्वयमा कालीकोटका शुभकालिका गाउँपालिका, महावै गाउँपालिका, खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिकाका विभिन्न वडाका ५७ विपद् प्रभावित परिवारलाई आवश्यक राहत सामग्रीस्वरूप स्ट्यान्डर्ड डबल सिरक तथा डसना वितरण गरिएको हो ।
Read full story at source (baahrakhari.com)