एलजीका घरायसी आधुनिक र किफायती उपकरणहरू सार्वजनिक
baahrakhari.com · Mon Jul 06 05:31:24 GMT 2026

बुटवल । एलजी इलेक्ट्रोनिक्स र यसको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले नेपाली उपभोक्ताहरूको आवश्यकतालाई मध्यनजर गर्दै नयाँ एलजी इसेन्टियल सिरिज सार्वजनिक गरेका छन् ।
‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियानअन्तर्गत बुटवलमा आयोजित एक विशेष कार्यक्रमबीच यी उत्पादनहरूको अनावरण गरिएको हो ।
Read full story at source (baahrakhari.com)