बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको आग्रह
nepalsamaya.com · Fri Aug 28 06:44:01 GMT 2026

काठमाडौं- रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि राहत वितरण तथा उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले नागरिक, स्वयंसेवी संस्था तथा सम्बन्धित सबैमा अपिल गरेको छ।
विपद्को कठिन अवस्थामा पीडितलाई सहयोग गर्न नागरिक तथा सामाजिक संस्थाले देखाएको तत्परता सराहनीय रहेको जनाउँदै सचिवालयले पूर्वसमन्वयविना प्रभावित क्षेत्रमा जाने क्रमले उद्धार तथा राहत कार्यमा थप समस्या सिर्जना गरेको जनाएको छ।
Read full story at source (nepalsamaya.com)