संसद्को दृश्य : प्रधानमन्त्री आउनै मानेनन् ! विपक्षीको अवरोध, सभामुखमाथि उठ्यो प्रश्न
barnanmedia.com · Fri May 22 00:30:10 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सदनप्रति उत्तरदायी बनाउन खोज्ने प्रयत्न बिहीबार पनि जारी रह्यो । अन्ततः प्रधानमन्त्री शाहलाई संसद्मा उपस्थित गराउन सभामुख असफल रहे ।
वेलमा नाराबाजीकैबीच विधायिकी प्रक्रिया पूरा गरियो । सभामुख डोलप्रसाद अर्याल सरकारलाई सदनप्रति जिम्मेवार बनाउनेतिर होइन कि विपक्षीलाई ‘पेलेरै’ जान उद्यत् भए ।
Read full story at source (barnanmedia.com)