ऊर्जामन्त्रीका १०० दिन : ऊर्जा, सिँचाइ र पूर्वाधार विस्तारमा प्रगति, विद्युत् उत्पादन ४,२४२ मेगावाट पुग्यो
newsofnepal.com · Mon Jul 06 05:48:31 GMT 2026

काठमाडौं ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पदभार सम्हालेको पहिलो सय दिनमा मन्त्रालयले नीतिगत सुधार, ऊर्जा पूर्वाधार विस्तार, सिँचाइ व्यवस्थापन, सेवा प्रवाहको आधुनिकीकरण तथा संस्थागत रूपान्तरणतर्फ केन्द्रित भई काम अघि बढाएको छ ।
Read full story at source (newsofnepal.com)