कैलालीस्थित कर्णाली नदीमा दुई शव फेला, दैलेख दुर्घटनाका यात्रु हुन सक्ने
setopati.com · Mon Jul 06 05:55:00 GMT 2026

कैलालीस्थित कर्णाली नदीमा महिला र पुरुषको शब फेला परेको छ।
जिल्लाको मोहन्याल गाउँपालिका–६ सोल्टास्थित कर्णाली नदीमा अन्दाजी ३०–३५ वर्ष उमेरको एक जना पुरुष व्यक्तिको नाङ्गो शव पानीमा उत्तानो अवस्थामा फेला परेको हो। बिहान ७ बजेतिर स्थानीयले शब देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय सुगरखालदेखि घटनास्थल नजिक पर्छ।
Read full story at source (setopati.com)