तेस्रो त्रैमासमा आर्थिक वृद्धि ३.५१ प्रतिशतको अनुमान, विद्युत् र वित्तीय क्षेत्रले धान्दा कृषि र उद्योग अझै सुस्त
aarthiknews.com

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (माघ–चैत) मा नेपालको अर्थतन्त्र ३.५१ प्रतिशतले विस्तार हुने प्रारम्भिक अनुमान गरिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको राष्ट्रिय लेखा अनुमानअनुसार आधारभूत मूल्यमा गरिएको उक्त अनुमानमा अर्थतन्त्रका अधिकांश क्षेत्रमा सुधार देखिए पनि कृषि उत्पादनमा आएको गिरावट, निर्माण गतिविधिको सुस्तता तथा औद्योगिक उत्पादन कमजोर रहँदा आर्थिक वृद्धिदर अपेक्षाभन्दा कम रहेको देखिएको हो।
Read full story at source (aarthiknews.com)