कास्कीमा नदी तथा खानीजन्य पदार्थ उत्खननमा तीन महिना रोक
nepalviews.com · Fri May 22 00:47:44 GMT 2026

कास्की । कास्की जिल्लाभर नदी तथा खानीजन्य पदार्थ उत्खननका लागि तीन महिना रोक लगाइने भएको छ ।
जिल्ला नदीजन्य तथा खानीजन्य पदार्थ अनुगमन समितिको बिहीबार बसेको बैठकले आगामी असारदेखि भदौ मसान्तसम्म उत्खनन रोक्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख लीलाधर पौडेलले जानकारी दिए ।
Read full story at source (nepalviews.com)