१५ सहसचिवको सरुवा
kathmandupati.com · Mon Jul 06 06:04:09 GMT 2026

काठमाण्डु – सरकारले १५ सहसचिवको सुरुवा गरेको छ ।
मन्त्रिपरिषद् बैठकले राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) वा सो सरहका १५ कर्मचारीहरूको सरुवा गरेको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले विभिन्न मन्त्रालय, संवैधानिक निकाय र प्रदेशमा कार्यरत सहसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको हो।
Read full story at source (kathmandupati.com)