त्रिवेणी दाल तथा तेल उद्योगको व्यापार ११ प्रतिशतले घट्यो, कति गर्यो कारोबार ?
clickmandu.com · Mon Jul 06 06:09:58 GMT 2026

काठमाडौं । त्रिवेणी दाल एन्ड आयल इन्डष्ट्रिजको व्यापार ११ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ११ प्रतिशतले घटेको हो ।
कम्पनीले सन् २०२४ मा १ अर्ब २९ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो । गत आर्थिक वर्षमा कम्पनीले १ अर्ब १४ करोड १० लाख रुपैयाँको मात्रै कारोबार गरेको छ ।
Read full story at source (clickmandu.com)