बीपी प्रतिष्ठानका उच्च तहका कर्मचारीको सम्पत्ति छानबिन गर्न समिति गठन हुने
baahrakhari.com · Mon Jul 06 06:09:58 GMT 2026

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उच्च तहका कर्मचारीको सम्पत्ति छानबिन गर्न समिति गठन हुने भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र गृहमन्त्री सुधन गुरुङले प्रतिष्ठानको संयुक्त अनुगमन गर्दै यस्तो निर्णय गरेका हुन् ।
अनुगमनका क्रममा मन्त्रीद्वयले प्रतिष्ठानका उच्च तहका पुराना कर्मचारीहरूको सम्पत्ति छानबिनका लागि समिति गठन गर्ने, संस्थागत सुधारका लागि रिफर्म कमिटी गठन गर्ने बताएका छन् ।
Read full story at source (baahrakhari.com)