गुजरातसँग फराकिलो हारपछि चेन्नई आईपीएलबाट बाहिरियो
barnanmedia.com · Fri May 22 00:51:08 GMT 2026
काठमाडौं । पाँच पटकको उपाधि विजेता चेन्नई सुपर किङ्स आईपीएल २०२६ को लिग चरणबाटै बाहिरिएको छ । बिहीबार राति भएको खेलमन गुजरात टाइटन्ससँग ८९ रनको फराकिलो हार बेहोरेपछि चेन्नई बाहिरिएको हो ।
गुजरातले दिएको २३० रनको लक्ष्य पछ्याएको चेन्नई १३.४ ओभरमा १४० रनमा अलआउट भयो । शिव दुबेले १७ बलमा ४७ रन बनाएर आक्रामक ब्याटिङ गरेपनि अन्य ब्याटरबाट राम्रो प्रदर्शन हुन सकेन ।
Read full story at source (barnanmedia.com)