सिजन सकिन लागेसँगै महँगियो आँप
barnanmedia.com · Mon Jul 06 06:05:59 GMT 2026

काठमाडौं । सिजन सकिन लागेसँगै बजारमा आँपको मूल्य ह्वात्तै बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार आँपको मूल्य बढेको देखाएको हो ।
कालीमाटी बजारमा अहिले मालदह, दसहरी लगायत आँप किन्न पाइन्छ । आज मालदह आँप प्रतिकिलो थोकमा औसत ५५ रुपैयाँ बढेको छ । यस्तै दसहरी आँप प्रतिकिलो थोकमा ४५ रुपैयाँ बढेको छ ।
Read full story at source (barnanmedia.com)