कुवा संरक्षण चारकुनेवासी
barnanmedia.com · Mon Jul 06 06:07:05 GMT 2026

व्यास नगरपालिका–१ स्थित चारकुने गाउँका बासिन्दा सामुदायिक कुवाको संरक्षण र जगेर्नामा लागेका छन् ।
वर्षौंदेखि गाउँको मुख्य खानेपानी स्रोतका रूपमा रहेको पड्के पानी कुवा मर्मत एवं संरक्षण कार्यमा स्थानीयले सामूहिक श्रमदान गरेका हुन् ।
Read full story at source (barnanmedia.com)