गोला प्रथाबाट नाडा अटो शोको स्टल बाँडफाँड
aarthiknews.com

काठमाडौं । नाडा अटो शो २०२६ का लागि गोला प्रथाबाट स्टल बाँडफाँट भएको छ । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले असार २१ गते गोला प्रथाबाट स्टल बाँडफाँट गरेको हो ।
जसका लागि जेठ महिनादेखि रजिष्ट्रेशन खुल्ला भएको थियो । यस अवधिसम्म रजिस्ट्रार हुने ब्रह्माण्डबीच गोल प्रथाबाट स्टल बाँडफाँट गरिएको नाडाले जनाएको छ ।
Read full story at source (aarthiknews.com)