जेनेभा पुग्यो मानव अधिकार आयोगको प्रतिवेदन !
baahrakhari.com · Mon Jul 06 06:26:56 GMT 2026

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन घटनाको अध्ययन प्रतिवेदन अंग्रेजीमा अनुवाद गरी जेनेभास्थित राष्ट्रसंघीय मानव अधिकार उच्चायोगको कार्यालयमा पठाएको छ ।
नेपालभित्रै सार्वजनिक गर्न माग भइरहेका बेला आयोगले आफ्नो रिपोर्ट जेनेभा पठाएको हो ।
Read full story at source (baahrakhari.com)