नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई ११ रनले हरायो
Ujyaaloonline.com · Tue Nov 26 10:40:47 GMT 2024
काठमाण्डाै – नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले तेस्रो खेलमा दक्षिण अफ्रिकालाई ११ रनले हराएको छ । प्रतियाेगितामा याे नेपालकाे दाेस्राे जीत हाे ।
नेपालले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा २ विकेट गुमाएर १ सय ८७ रनमात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका बुल्हे भिड्लाले नटआउट १ सय रन बनाए । दक्षिण अफ्रिकाका दुई जना खेलाडी रनआउट भए ।
Read full story at source (Ujyaaloonline.com)