प्रदेश मन्त्रीलाई थुन्छौं, मेयरलाई कारबाही गर्छौं- पूर्वाधार मन्त्री लम्साल
setopati.com · Mon Jul 06 06:28:00 GMT 2026

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले दिएको एउटा अभिव्यक्तिको अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ।
मन्त्री लम्साल आइतबार तनहुँ गएका थिए।
Read full story at source (setopati.com)