भोटेकोशी बाढी: अहिलेसम्म मृत्यु हुनेको संख्या १७७ पुग्यो
nepalsamaya.com · Thu Aug 27 07:51:42 GMT 2026

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म १७७ जनाको शव फेला परेको छ।
नेपाल प्रहरीका अनुसार विहिबार बिहान १० बजेसम्मको अपडेट अनुसार १७७ जनाको शव फेला परेको हो। जसमा रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६९, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ३२ र नवलपरासी पश्चिममा ६ जनाको शव फेला परेको छ।
Read full story at source (nepalsamaya.com)