विपनाको रक्षाबन्धनको दक्षिणा बाढीपीडितका लागि
kalakarmi.com · Fri Aug 28 06:47:42 GMT 2026

काठमाडौं- अभिनेत्री विपना थापा यतिबेला भारतमा छिन् । तर, आफ्नो देश नेपाल प्राकृतिक विपत्तिको चपेटामा परिरहेका बेला नेपालमा उपस्थित हुन नपाउँदा उनको मन भने विचलित बनेको छ।
रक्षाबन्धनको अवसरमा दाजुभाइबाट प्राप्त हुने दक्षिणालाई अभिनेत्री थापाले यसपटक व्यक्तिगत प्रयोजनमा खर्च नगरी बाढी प्रभावितका लागि सहयोग गरेकी छन्। उनले रक्षाबन्धनका लागि दाजुभाइले छुट्याएको रकम बाढी प्रभावितकोषमा पठाएकी हुन्।
Read full story at source (kalakarmi.com)