गोङ्गबु बसपार्कमा पुस्तक बेच्दै महावीर पुन, तस्बिरहरू
ratopati.com · Tue Apr 14 12:12:48 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभा सदस्य, अविष्कार तथा अनुसन्धानकर्ता महावीर पुन आफ्नो पुस्तक महावीर पुन, सम्झना, सपना र अविरल यात्रा पुस्तक बेच्दै मंगलबार गोङ्गबु नयाँ बसपार्क क्षेत्रमा आइपुगेका छन् ।
उनी पुस्तक बिक्री गर्न बसपार्क क्षेत्रमा पुगेसँगै पुस्तक किन्ने र तस्बिर खिच्ने सर्वसाधारणको भिड नै लागेको छ।
Read full story at source (ratopati.com)