देउवा र खड्काको कांग्रेस महाधिवेशन रोक्ने निवेदनमा सुनुवाई जारी
nepalsamaya.com · Thu Aug 27 07:50:06 GMT 2026

काठमाडौं- कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यबहाक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशन रोक्न दिएको पूरक निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ।
विहिबार सर्वोच्चका न्यायाधीश डा.नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेल संलग्न पूर्ण इजलासमा सुनुवाइ सुरु भएको हो। देउवा र खड्काले गत मंगलबार पूरक निवेदन दर्ता गरेका थिए।
Read full story at source (nepalsamaya.com)