नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
nepalnews.com · Mon Jul 06 06:38:55 GMT 2026
संयुक्त राज्य अमेरिका। विश्वकपको अन्तिम १६ मा नर्वेसँग २–१ ले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि स्टार फरवार्ड नेयमारले आफ्नो अन्तर्राष्ट्रिय फुटबल यात्रा समाप्त भएको संकेत गरेका छन्।
खेलपछि भावुक देखिनुभएका उनले अब ब्राजिलको राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुंगिएको संकेत दिएका हुन्। मेटलाइफ स्टेडियममा दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका ३४ वर्षीय नेयमारले इन्जुरी समयमा पेनाल्टीमार्फत एक गोल फर्काएका थिए।
Read full story at source (nepalnews.com)