धुलिखेल-खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने
khabarhub.com · Mon Jul 06 06:34:35 GMT 2026

काभ्रेपलाञ्चोक – बर्षात्का कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा रातका समयमा यातायात सेवा बन्द नगरिने भएको छ । सो सडकखण्ड हाल स्तरोन्नति भइरहेको छ ।
Read full story at source (khabarhub.com)