अटोमोटिभ उद्योगको अवस्थाबारे सीएनआईवाइईएफको उच्चस्तरीय सीईओ फोरम सम्पन्न
baahrakhari.com · Mon Jul 06 06:39:13 GMT 2026

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)को युवा संगठन सीएनआई युवा उद्यमी मञ्च सीएनआईवाइईएफले सीइओ फोरम सम्पन्न गरेको छ । ‘इन्जिनभन्दा पर, नेपालको अटोमोबाइल उद्योगको कथा विषयक’ उच्चस्तरीय अन्तरक्रिया सम्पन्न गरिएको हो ।
उक्त कार्यक्रममा नेपाली अर्थतन्त्रका संरचनागत चुनौती र विकासका सम्भावनाबारे विश्लेषण गर्न युवा व्यावसायिक नेतृत्व, नीतिविज्ञ र उद्योगीसँग छलफल गरिएको थियो ।
Read full story at source (baahrakhari.com)