कोसी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गर्दै रवि
barnanmedia.com · Fri May 22 01:21:52 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज कोसी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गर्ने भएका छन् ।
काठमाडौंमा उपलब्ध कोसी र मधेस प्रदेशका सांसदहरूसँग सभापति लामिछानेले छलफल गर्न लागेका हुन् ।
Read full story at source (barnanmedia.com)