काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, नेपाल र भारत खेल्दै
nagariknews.nagariknetwork.com · Fri May 22 01:30:16 GMT 2026
आज (शुक्रबार)देखि काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिप सुरु हुँदैछ। प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश, इरान, कीर्गिस्तान, मालदिभ्स र कजाकिस्तान सहभागी हुँदैछन्।
प्रतियोगिताको पूर्व सन्ध्यामा बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीकी कप्तान निरुता ठगुन्नाले नेपाली दर्शकलाई निराश हुन नदिने बताइन्। आफ्नो टोलीले उच्चस्तरीय प्रदर्शन गर्ने बताइन्।
Read full story at source (nagariknews.nagariknetwork.com)