नाटो शिखर सम्मेलनअघि किएभमा रुसी मिसाइल आक्रमण, आठ जनाको मृत्यु
khabarhub.com · Mon Jul 06 06:48:06 GMT 2026

किएभ – टर्कीमा मङ्गलबारदेखि सुरु हुने नाटो शिखर सम्मेलनको पूर्वसन्ध्यामा रुसले सोमबार युक्रेनको किएभ क्षेत्रमा ब्यालेस्टिक मिसाइल आक्रमण गरेको छ। आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्।
Read full story at source (khabarhub.com)