क्युबा अमेरिकाका लागि ठूलो सुरक्षा खतरा: विदेशमन्त्री रुबियो
lokaantar.com
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबा अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि गम्भीर खतरा भएको बताएका छन् ।
उनले दुई देशबीच तत्काल शान्तिपूर्ण सम्झौता हुने सम्भावना न्यून रहेको समेत बताए । सन् १९९६ मा अमेरिकी नागरिक सवार दुईवटा विमान खसालेर हत्या गरेको अभियोगमा अमेरिकाले क्युबाका पूर्व राष्ट्रपति राउल क्यास्ट्रोविरुद्ध मुद्दा दर्ता गरेलगत्तै रुबियोको यस्तो टिप्पणी आएको हो।
Read full story at source (lokaantar.com)