राष्ट्रियसभाको बैठक सुरू, नौ मन्त्रालयको जवाफ
nepalnews.com · Mon Jul 06 07:01:13 GMT 2026

काठमाडौँ। सङ्घीय संसद् राष्ट्रियसभाको आजको बैठक सुरू भएको छ।
आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ मन्त्रालयका सम्बन्धित मन्त्रीले छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।
Read full story at source (nepalnews.com)