जब हर्क साम्पाङले नै छिमेकी देशका प्रख्यात अभिनेता प्रभासको निधन भएको झुटो दाबीसहित श्रद्धाञ्जली दिए...
barnanmedia.com · Mon Jul 06 06:47:28 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य (सांसद) हर्क साम्पाङ सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छन् । दैनिक अनेकौं पोस्ट गरहने उनले आइतबार राति एक झुटो तथा विवादास्पद पोस्ट लेखे ।
बिना कुनै तथ्य जाँच दक्षिण भारतीय अभिनेता प्रभासको निधन भएको भन्दै उनले श्रद्धाञ्जली नै दिएका थिए । सांसद साम्पाङले आफ्नो आधिकारिक फेसबुक पेज Harka Sampang A Revolution मा अङ्ग्रेजीमा लेखेका थिए, "Rest in peace, Prabas ! You were a great great actor."
Read full story at source (barnanmedia.com)