‘कला क्रान्ति अवार्ड’ बाट दश कलाकार तथा एक सञ्चारकर्मी सम्मानित
barnanmedia.com · Mon Jul 06 06:53:12 GMT 2026

नगेन आर्ट एकेडेमीले खोटाङको दिक्तेलमा मझुवागढी मूर्ति कार्यशालाको सन्दर्भ पारेर दश कलाकार तथा एक सञ्चारकर्मीलाई सम्मान गरेको छ ।
एकेडेमीले कलाकारिताका क्षेत्रमा विशिष्ट योगदान पु¥याएको भन्दै ललितकला डायमन्ड वर्ष व्यक्तिका रुपमा गुल्मीका कलाकार भुवन थापामगरलाई सम्मान गरेको छ ।
Read full story at source (barnanmedia.com)