त्रिशूली र नारायणी नदी किनारमा अंगभङ्ग भएका ६९ शव संकलन
hamrakura.com · Thu Aug 27 00:00:00 GMT 2026

काठमाडौँ । चितवन जिल्ला हुँदै बग्ने त्रिशूली र नारायणी नदीमा बाढीका कारण बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ। आज बिहानदेखि नदी किनारमा गरिएको खोजका क्रममा ६९ वटा शव फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार फेला परेका शवहरूमध्ये १९ पुरुष, १५ महिला, चार बालक र दुई बालिकाको शरीर सग्लो अवस्थामा छ भने २९ वटा शव अङ्गभङ्ग भएको अवस्थामा भेटिएका छन्।
Read full story at source (hamrakura.com)