हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
nepalbahas.com · Tue Nov 26 16:39:04 GMT 2024

हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
११ मंसिर, तेल अभिव । इजरायलको सुरक्षा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । इजरायलको सुरक्षा मन्त्रिपरिषदले लेबनानमा हिजबुल्लाहसँग सम्भावित युद्धविराम सम्झौताका बारेमा निर्णय लिन बैठक सुरु गरेको हो ।
Read full story at source (nepalbahas.com)