मंगलबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
arthasarokar.com · Tue Sep 10 05:26:50 UTC 2024

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो ।
Read full story at source (arthasarokar.com)