विश्वव्यापी चुनौतीबीच दक्षिण कोरियाको निर्यातमा उल्लेखनीय वृद्धि
deshsanchar.com · Sun Sep 06 15:45:07 GMT 2026

दक्षिण कोरियाको निर्यातले यस वर्ष तीव्र वृद्धि कायम राख्दै नयाँ कीर्तिमान बनाएको छ। शनिबारसम्म देशको कुल निर्यात ७०९.४ अर्ब अमेरिकी डलर पुगेको छ, जुन गत वर्ष कायम भएको ७०९.३ अर्ब अमेरिकी डलरको वार्षिक निर्यात रेकर्डभन्दा पनि बढी हो।
Read full story at source (deshsanchar.com)