भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु
deshsanchar.com · Sun Sep 06 17:15:22 GMT 2026

काठमाडौँ – ०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द भएको हनुमानढोका दरबार उत्तर दलानको नित्य आध्यात्मिक कथा प्रवचन ११ वर्षपछि पुनःसुरु भएको छ। गुठी संस्थानअन्तर्गत रहेको गीता स्वाध्याय सङ्गम सनातन धार्मिक प्रवचन गुठीले यहाँ राणाकालदेखि नित्य आध्यात्मिक प्रवचन गर्दै आएको थियो।
Read full story at source (deshsanchar.com)