बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खाद्यान्न ढुवानी सुरु
deshsanchar.com · Sun Sep 06 14:15:23 GMT 2026

रसुवा – बाढी प्रभावित रसुवाको गाउँ बस्तीमा ड्रोन उपकरणमार्फत खाद्यान्न ढुवानी सुरु गरिएको छ। ड्रोन ढुवानी सेवाको पहिलो दिन आज स्थानीय हाकुबेँसी क्षेत्रमा खाद्यान्न पुर्याइएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए।
Read full story at source (deshsanchar.com)