उच्च प्रशोधित युरेनियम इरान बाहिर नपठाउन सर्वोच्च नेता खामेनीको निर्देशन
setopati.com · Fri May 22 01:56:33 GMT 2026

इरानका सर्वोच्च नेता मोज्तबा अली खामेनीले उच्च प्रशोधित युरेनियम देशबाहिर नपठाउन निर्देशन दिएको खुलेको छ।
उच्च प्रशोधित युरेनियम इरान-अमेरिका वार्ताको सबैभन्दा बढी विवाद र पेचिलो विषय बन्दै आएको छ।
Read full story at source (setopati.com)