काठमाडौँका यी स्थानमा आज ५ घण्टासम्म लोडसेडिङ हुने
lokaantar.com

काठमाडौँको बानेश्वर वितरण केन्द्र अन्तर्गतका विभिन्न क्षेत्रमा आज ५ घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ।
काठमाडौँ उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाले शंखमुल फिडरमा वितरण प्रणालीलाई भूमिगत गर्ने कार्य गर्नुपर्ने भएकाले विद्युत कटौती गर्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
Read full story at source (lokaantar.com)