विश्वविद्यालय र प्राज्ञिक स्वायत्ततामाथि सरकारले हस्तक्षेप गरेको नेविसंघको ठहर
nepalpress.com · Mon Jul 06 07:15:18 GMT 2026

काठमाडौं । नेपाल विद्यार्थी संघले वर्तमान सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्ततामाथि हस्तक्षेप गरेको आरोप लगाएको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेविसंघले सरकारको सय दिने कार्यकाल र शिक्षा क्षेत्रको समीक्षा सार्वजनिक गर्दै एकैपटक १५ वटा विश्वविद्यालय सम्बन्धी ऐन ल्याएर सरकारले शक्ति पृथकीकरणको सिद्धान्त उल्लंघन गरेको टिप्पणी गरेको छ ।
Read full story at source (nepalpress.com)