जनकपुर बोल्ट्सको मुख्य प्रायोजकमा डिएनए ईन्टरनेशनल
onlinekhabar.com · Tue Nov 26 18:05:22 GMT 2024
११ मंसिर ,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाईज टिम जनकपुर बोल्ट्सलाई डीएनए इन्टरनेश्नल नेपालले मुख्य प्रायोजन गरेको छ ।
ड्रिम स्पोर्टसको स्वामित्वमा रहेको जनकपुर बोल्ट्सले मंगलबार डिएनए ईन्टरनेशनलसँग मुख्य प्रायोजकको रुपमा सम्झौता गरेको छ ।
Read full story at source (onlinekhabar.com)