शिक्षा विधेयक, ईसीडी शिक्षकको तलब र शिक्षक सरुवाबारे सांसदहरूले उठाए प्रश्न
himalpress.com · Fri May 22 02:05:17 GMT 2026

काठमाडौँ- प्रतिनिधिसभाको बैठकमा सांसदहरूले प्रारम्भिक बालविकास (ईसीडी शिक्षक) शिक्षकको पारिश्रमिक, विद्यालय शिक्षा विधेयक, सुकुम्बासी बस्तीका विद्यार्थीको शैक्षिक अधिकार, विशेष आवश्यकता भएका बालबालिकामाथिको व्यवहार तथा विद्यालय व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषय उठाएका छन्।
सांसद रेनुका काउचाले प्रारम्भिक बालविकास शिक्षकको पारिश्रमिक न्यून भएको भन्दै सरकारले आगामी बजेटमा पर्याप्त स्रोत विनियोजन गर्नुपर्ने माग गरिन्।
Read full story at source (himalpress.com)